नेकपा उपाध्यक्ष गाैतमलाई डेंगुको आशंका
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ ।
सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको हो। डेंगु लागेको हो वा होइन भन्ने तथ्य मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका सहयोगीले जानकारी दिए।
ज्वरो आएपछि अहिले उनी घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा