गण्डकी प्रदेश सांसद दवाडीलाई डेंगु
पोखरा : गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगु संक्रमण भएको छ।
गोरखा क्षेत्र २ ख बाट निर्वाचित सांसद दवाडीलाई डेंगु देखिएको पारिवारक स्रोतले जनाएको छ। दवाडी ज्वरोको कारण विगत तीन दिन देखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन्।
गण्डकी प्रदेशको राजधानी डेंगुको उच्च जोखिममा छ। कास्कीसँगै स्याङ्जा, तनहुँ पनि जोखिममा छन्। पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि डेंगु संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?