Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु संक्रमणले बुटवलमा एक जनाको मृत्यु

डेंगु संक्रमणले बुटवलमा एक जनाको मृत्यु

रूपन्देही : डेंगुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. कृष्ण खनालले जानकारी दिए।

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेंगुको संक्रमण भएकाे भेटिएको थियो। तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरे पनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे उनकाे निधन भएको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार