Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आईओएमको एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

आईओएमको एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

काठमाडाैं:  सर्वाेच्च अदालतले भोलि अर्थात शनिबार हुने भनिएकाे  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम अन्तरर्गतको एमबीबीएसको प्रवेश परीक्षा सञ्चालन नगर्न त्रिविका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शनिबार  हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी आगामी २५ भदौमा छलफलका लागि आउन विपक्षीका नाममा आदेश दिएको हो ।

चिकित्सा शिक्षा संघर्ष समिति बनाएर  विद्यार्थीहरू  ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार