लमजुङमा पनि डेंगुका बिरामी
लमजुङ : गण्डकी प्रदेशकाे लमजुङमा पनि डेंगुका बिरामी भेटिएका छन् । दुईजनामा डेंगु संक्रमण देखएिको हो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले दुईजनामा डेंगु देखिएको जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरूमा डेंगु देखिएको विवरण पठाएको उनले बताए ।
जिल्लामा डेंगु परीक्षण गर्ने ल्याब मेसिन नभएका कारण राजधानीलगायतका स्थानमा परीक्षण गर्नुपर्ने बध्यता छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?