‘प्रधानमन्त्रीकाे स्वास्थ्यबारे अनावश्यक अड्कल धेरै भए’
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहस चलेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले प्रधानमन्त्री नियमित ‘फलोअप’ का लागि सिंगापुर गएको बताए।
‘सक्कली कुरा १२ वर्षअघि मिर्गौला ट्रान्सफर भएको हो। नक्कली कुरा के? जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने ’, उनले भने।
प्रधानमन्त्रीले आफू स्वस्थ रहेको र अर्को चुनावका लागि तयार रहन प्रतिपक्षीलाई चुनौती दिएको पनि मन्त्री बास्कोटाले स्मरण गराए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त