‘१५ वर्षअघि बिरामी भएको हुँ, अहिले हाेइन’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने प्रतिक्रिया दिएका छन्। बुधबार गृहमन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू बिरामी नभएकाे जिकिर गरे। ‘१५ वर्षअघि बिरामी भएको हुँ। अहिले हाेइन’, उनले भने।
प्रधानमन्त्री ओलीले आफू भोलि सिंगापुर जान लागेको जानकारी दिए। ‘म भोलि सिंगापुर जाँदैछु’, उनले भने, ‘तर म अहिले मर्दिनँ।’ प्रतिपक्षी दललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बस्न आग्रह गरे।
यसअघि पनि प्रधानमन्त्री ओलीले आफूलाई २०\२५ वर्ष केही नहुने बताएका थिएँ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण