‘प्रधानमन्त्रीलाई वास्तवमा के भएकाे हाे?’
काठमाडाैं : डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गरेका छन्।
मंगलबार आयाेजित साक्षात्कारमा दीक्षितले सरकार प्रमुखको स्वास्थ्यबारे सर्वसाधारणले जानकारी पाउनुपर्ने तर्क गरे। उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदैछन् जानकारी नेपाली जनताले पाउनुपर्ने बताए।
नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउन मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरा विश्वास गर्न नसकिने तर्क गरे। ‘प्रधानमन्त्रीलाई ‘एक्ज्याक्ट्ली’ के भएको हो?’ उनले प्रश्न गरे, ‘जान्न पाउने आम नागरिकको हक हो।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण