Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा बिहीबारदेखि चिकित्सा शिक्षा मेला

काठमाडौंमा बिहीबारदेखि चिकित्सा शिक्षा मेला

काठमाडौं : विश्वका विभिन्न मुलुकको चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा पहिलोपटक ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’ हुने भएको छ ।

‘वाइड रेन्ज कन्सल्टेन्सीले भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न लागेको मेलामा नेपालसहित बंगलादेश, चीन, भारत, फिलिपिन्स, रुस, युक्रेन, उज्वेकिस्थान, जर्जिया र मरिसस्लगायत मुलुकका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।

कन्सल्टेन्सीका प्रमुख सुदीप नायकका अनुसार मेलामा विद्यार्थीका लागि प्रवेशाज्ञा प्रक्रिया र सिटिजन्स बैंकले प्रदान गर्ने शैक्षिक कर्जाका बारेमा पनि परामर्श दिइनेछ। ती विश्वविद्यालयले दिन सक्ने छात्रवृत्ति र शैक्षिक भ्रमणका सम्बन्धमा पनि मेलामा जानकारी गराइने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन