Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पदनाम तथा स्तरवृद्धिका विषयमा स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सूचना

पदनाम तथा स्तरवृद्धिका विषयमा स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सूचना

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको कार्य सकिए लगत्तै पदनाम तथा स्तरवृद्धि सम्वन्धी कार्य अघि बढाउने आश्वासन दिंदै सूचना जारी गरेको छ । मन्त्रालयले सोमबार वेभसाइट मार्फत सूचना जारी गरेको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा अहिले मन्त्रालयले समायोजन तथा पदस्थापनलाई उच्च प्राथमिकता राखेर कामअघि बढाएको भन्दै यो कार्य सकिए लगत्तै पदनाम तथा स्तरवृद्धिको विषयमा अघि बढ्ने उल्लेख छ ।

जारी सूचनामा विपत तथा बर्षातको समय भएकाले स्वास्थ्यकर्मीलाई हाल खटिएकै स्थानमा रही सेवा प्रवाह गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी पदनाम तथा स्तरबृद्धिको समस्या छिटै समाधान गरिने पनि उल्लेख गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन