दर्ता भएका औषधि मात्र बिक्री गर्न विभागकाे आग्रह
काठमाडौं : औषधि व्यवस्था विभागले दर्ता भएका औषधिहरू मात्र बिक्री वितरण गर्न औषधि पसलहरूलाई आग्रह गरेको छ।
सोमबार सूचना प्रकाशन गरी विभागले थाेक तथा खुद्रा बिक्रेताहरूलाई औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न भनेको हो।
निरीक्षण वा अनुगमनका क्रममा दर्ता नभएका औषधिको सञ्चय वा बिक्री वितरण गरेको पाइए औषधि पसलको दर्ता प्रमाणपत्र खारेज गरी कारबाही अघि बढाउने विभागद्वारा प्रेसित सूचनामा उल्लेख छ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित