पोखरामा मुटुरोग परीक्षण शिविर
पोखरा : पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी मुटुरोग परीक्षण शिविर आयोजना गरेको हो।
जयन्ती मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा १०० जनाको मुटुरोग परीक्षण गरिएकमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संयोजक सविता मैनालीले जानकारी दिइन्।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आशिष त्रिपाठी र डा. अमृत पाखरेलले मुटुरोग परीक्षण गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?