भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति अदालत जाँदै
काठमाडौं: भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार बढेको भन्दै भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापन समिति भंग गर्दै नयाँ गठन गरेपछि पुराना समितिका पदाधिकारीहरु अदालत जाने भएका छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर यस अघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ लगायत सात जना पदाधिकारीले अदालत जान लागेको बताएका हुन् ।
भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापनसँग कुनै छलफल नै नगरी आफू खुशी समिति भंग गरेको आरोप लगाएका छन्। लामोसमयपछि क्यान्सर बिरामीलाई चाहिने रेडियोथेरापी गराउने मेशिन सञ्चालन गर्न लागेको बेला त्यसलाई विथोल्न केही कर्मचारी लागिपरेको पनि उनीहरुको आरोप छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?