Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको स्वास्थ्य विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिएको छ ।

शुक्रबार बसेको बैठकले पाण्डेलाई सो जिम्मेवारी दिएको हो । यसैगरी विभागको उपप्रमुखको जिम्मेवारी प्रतिनिधि सभा सांसद अन्जना बिसंखेलाई दिएको छ।

यसअघि स्वास्थ्य विभाग प्रमुखमा सुजिता शाक्य थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन