Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी ३ जनाको नाम सिफारिस

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी ३ जनाको नाम सिफारिस

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बुधबार बसेको बैठले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

स्रोतका अनुसार उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तरवार्ताका आधारमा लोक सेवा आयोगकै पद्धतीमा आधारित भएर एक दुई र तीन नम्बरमा नाम सिफारिस भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन