मिर्गौलारोग विशेषज्ञ बरालको ‘मिरमिरेको लाली’ सार्वजनिक
काठमाडौं : मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हरि दत्त फुलाराको स्वर तथा संगीत छ।
युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा विनोद न्यौपाने र बिनु शाक्यकाे अभिनय छ। उत्सव दाहालको छायांकन रहेको भिडियोकाे सम्पादन विकास दाहालले गरेका छन्। बराल वीर अस्पतालमा कार्यरत छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?