नेता सिंहको स्वास्थ्यमा सुधार
काठमाडौं : मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएको छ। ६३ वर्षीय सिंह उच्च ज्वरो आएपछि एक साताअघि अस्पतालमा भर्ना भएका थिए।
आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए।
परीक्षणका क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो। उनलाई डा. मिमी गिरीको नेतृत्वको टोलीले उपचार गरिरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?