Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भोजपुरमा पनि डेंगु

भोजपुरमा पनि डेंगु

भोजपुर : भोजपुरमा पनि डेंगु सक्रमण देखिएको देखिएको छ। टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण पाइएएको हो।

केही समय अघिदेखि बिरामी उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो। परीक्षणका क्रममा उनलाई डेंगु भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताए।

नोबेल अस्पतालमा उनको उपचार भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार