संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश : जडिबुटी निकासी सहज बनाउन माग
काठमाडौं : जडिबुटी निकासी सहज बनाउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले ‘क्वारेन्टाइन’को उचित व्यवस्था गर्दै बुधबार जडिबुटी निकासी सहज बनाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको हो।
सांसद रंगमती शाहीको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, सांसदद्वय डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही समर्थक छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?