भारतमा ‘एनएमसी बिल’ विरुद्ध डाक्टरहरूको प्रदर्शन
भारतमा ‘नेसनल मेडिकल कमिसन (एनएमसी) बिल’ विरुद्ध डाक्टरहरूको प्रदर्शन जारी छ।
दिल्लीमा डाक्टरहरू आज तेस्रो दिन पनि हडतालमा छन्।
डाक्टरहरूको विरोधकाबीच मोदी सरकारले राज्यसभामा एनएमसी बिल पास गरेको छ।
तर डाक्टरहरुको हडतालका कारण स्वास्थ्य सेवा ठप्प छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?