च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी
चितवन : जंगली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीनजना बिरामी भएका छन्।
२५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समीर बिरामी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तीनैजनाले आइतबार बिहान जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए।
उनीहरूको उपचार भरतपुर अस्पतालमा उपचार भइरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?