अमेरिकामा तातो हावाले ६ जनाको मृत्यु
अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको छ।
तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
तीमध्ये एक खेलाडी हुन्। एरिजोनामा एक जना प्राविधिकको पनि मृत्यु भएको छ।
बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सियससम्म पुगेको र यो अत्यधिक मानिएको छ। अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रम स्थगित भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?