गुप्ता ‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने पहिलो नेपाली

इटहरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन्।
सिओल नेसनल युनिभर्सिटी कोरियाबाट विद्यावारिधि गरेका गुप्ता नेपालमै याे विषयमा पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ।
यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली भएकोमा गर्व महसुस भएको उनले बताए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा