नेपाली सर्जन ‘प्राइड अफ अष्ट्रेलिया’अवार्डका लागि मनोनित

नेपाली चिकित्सक डा. कुमुद धिताल अस्ट्रेलियाको ‘प्राइड अफ अष्ट्रेलिया’ नामक अवार्डका लागि मनोनयनमा परेका छन् । धिताल सेन्ट भिन्सेन्ट अस्पताल, सिडनी, अष्ट्रेलियामा कार्यरत कार्डियोथोरासिक विशेषज्ञ तथा प्रत्यारोपण सर्जन हुन् ।
मृत्यु भइसकेका मानिसको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक सन् २०१४ मा गरिएको विश्वकै पहिलो प्रत्यारोपण शल्यक्रिया टोलीमा उनी सदस्य थिए । मुटु प्रत्यारोपणमार्फत मानिसको ज्यान जोगाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएकाले डा. धिताल मनोनयनमा परेको दि डेली टेलिग्राफले उल्लेख गरेको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा