Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसचिव चौधरीलार्इ ग्लोबल मेटरनल भिजनरी अवार्ड

स्वास्थ्यसचिव चौधरीलार्इ ग्लोबल मेटरनल भिजनरी अवार्ड

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले ग्लोबल मेटरनल भिजनरी अवार्ड प्राप्त गरेकी छिन्।

मातृशिशुको क्षेत्रमा पुर्‍याएको  योगदानकाे कदर गर्दै डा.चौधरीलाई  अमेरिकाको बोस्टनमा आयोजित मेटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो।

विश्वभरिका विभिन्न देशका ३८० ‘नोमिनेसन’ रहेकोमध्ये अन्तिम चरणमा १० उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा