प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगंगा आँखा अस्पतालमा
हेल्थ टिभी अनलाइन : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा आँखा अस्पताल पुगेकी छिन् ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री आफनो अस्पतालमा नियमित आँखा जाँचका लागि आएको जनाएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञद्धय डा सन्दुक रुइत र डा रिता गुरुङले उनको आँखा जाँच गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।
यस्तो छ विज्ञप्ति :






नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड