प्रधानमन्त्री ओलीले दिए राजीनामा
हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो पदबाट राजीनामा दिएका छन् ।
जेनजीको आन्दोलन चर्कंदै गएपछि ओलीले आज राजीनामा दिएका हुन्। सोमबार १९ जना युवाहरुको आन्दोलनका क्रममा ज्यान गएपछि जेनजी पुस्ता अझ आक्रामक रुपमा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरुको घर खोजी खोजी जलाउने तथा तोडफोड गर्ने कार्य गरिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण