ट्रमा सेन्टरमा थप ४ जना घाइतेको मृत्यु
हेल्थ टिभी अनलाइन : सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा घाइते भएर ट्रमा सेन्टरमा उपचाररत थप ४ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उपचारका लागि लगिएका थप ४ जनाको मृत्यु भएको हो । यसअघि ट्रमामै एक जनाको र सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
सयौंको संख्यामा घाइतेहरुको सिभिल, एभरेस्ट, ट्रमा सेन्टर लगयतका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण