देशभर थप ४३७ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९१ जनाको नमुना परीक्षण गरेकोमा ४३७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४५४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख २४ हजार ८६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर १४ हजार ४३५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण