देशभर सक्रिय कोरोना संक्रमित २६ हजार, २३४ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २६ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८३६ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ हजार १०२ पुगेको हो ।
यीमध्ये २ सय कोरोना संक्रमित आइसीयूमा छन् भने ३४ जना संक्रमितको भेनिटलेटरमा उपचार भइरहेको छ । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल