थप १ हजार ३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८८० जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ३६९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ । उता यहीवीच २ हजार २३८ जना कोरोना संक्रमित निको भएका छन्।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित