भारतमा एकैदिन १२१७ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा पछिल्लो २४ घण्टामा १२ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७१ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ५ दशमलब ६ प्रतिशतले बढी भएको बताइएको छ । भारतमा केही दिन यता कोरोना संक्रमण कम हुँदै गएको भए पनि मृत्यु दरमा भने कमी आउन सकेको छैन्।
आज मृत्यु भएकासहित भारतमा कोरोना संक्रमणबाट ५ लाख ५ हजार २७९ जना पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण