भारतीय गायिका लता मंगेशकरको निधन
हेल्थ टिभी अनलाइन : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।
आजतककाका अनुसार गायिका मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।
केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई मुंबईको ब्रीच क्रैंडी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित