१५ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल नेपालका १५ जिल्लामा ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशका १५ जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, चितवन, मनवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन्। सबैभन्दा बढी भने काठमाडौंमा १६ हजार ३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५६ हजार४५७ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म ११ हजार ७९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित