५ हजार ५८३ नयाँ संक्रमित थपिंदा ८ हजार २६७ जना संंक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी यहीवीच ८ हजार २६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ । उता आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या देशभर ११ हजार ७५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै