थप ३ हजार ५४० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत ४ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
अहिले पनि देशभर कोरोना संक्रमण दर ४० प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो