शनिबार थपिए ४ हजार ९०४ संक्रमित, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर शनिबार ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५६२ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ९०४ जनामा संक्रमण देखिएको हो ।
यसैगरी आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।
गत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै