भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा ३५ हजार भन्दा कम हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६२७ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रिय सक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ। भारतमा कोरोना संक्रमण दर १५ दशमलब ८८ प्रतिशत रहेको छ ।
केही दिन यता भारतमा संक्रमण कम हुँदै गएको तथ्यांकले देखाएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने