अधिकांश कर्मचारीमा कोरोना संक्रमण भएपछि ललितपुर महानगरमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही दिन सेवा प्रभावित हुने भएको छ ।
महानगरले आइतबार एक सूचना जारी गर्दै महानगरको कार्यालयमा कार्यरत कर्मचारी धमाधम संक्रमित हुँदै गएकाले सोमबारदेखि शुक्रबारसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको जनाएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा कर्मचारीलाई आलोपालो गरेर सेवा दिने स्थिती समेत नरहेकाले सोमबारदेखि शुक्रबारसम्म ५ दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न परेको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण