डा. मिता सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी छोरी डा मिता सिंहद्धारा लिखित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तक विमोचन गरिएको छ ।
अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक गणेशमान सिंह फाउण्डेशनले प्रकाशन गरेको हो ।
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवन एवम उनले गरेको संघर्ष समेटिएको उक्त पुस्तक शनिबार गणेशमान सिंह फाउण्डेशनको कार्यालय चाक्सीबारी क्षेत्रपाटीमा विमोचन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार कनकमणी दिक्षित, सिंहका छोरा एवम पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह लगायतले पुस्तककाबारेमा धारणा राखेका थिए ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स