पछिल्लो २४ घण्टामा ६ हजार ४६२ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ । उता गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४ सय १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार १४९ जना क्वारेन्टाइनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित