नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३२ जनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनुसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार एस जिन पोजेटिभ देखिएका संक्रमितमध्ये ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट र ४ जनामा डेल्टा भेरियन्ट भेटिएको हो ।
उनले यो नतिजाले नेपालमा हाल ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट संक्रमण भएको जनाए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण