एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा रहेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ओलीमा शनिबार एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित