पछिल्लो २४ घण्टामा १० हजार ७०३ संक्रमित थपिए, ३ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या ६५ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो ।
उता यहीवीच ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६३५ पुगेको छ ।
आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण