एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५७ हजार पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको ग्राफ दिनप्रतिदिन उकालो लागिरहेको छ । आज एकैदिन १२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर २७ हजार ४९७ जनाको नमुना परीक्षण गरिएकोमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।
उता आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६४९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने