मेडिकल काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा कोरोना संक्रमण, केही दिन सेवा प्रभावित हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । विज्ञप्तिमा कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाई भएर सेवा प्रभावित हुन सक्ने जनाइएको छ ।
यसबाट पर्न जाने असुविधाप्रति काउन्सिलले दु:ख व्यक्त गरेको छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित