वीर अस्पतालको निर्देशकमा डा. गुणराज लोहनी
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
१२औं तहको दरबन्दी रहेको वीर अस्पतालमा १२ औं तहमा नै कार्यरत मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । यस अघि डा भुपेन्द्र बस्नेत निमित्त निर्देशकका रुपमा कार्यरत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उनलाई यो जिम्मेवारी दिएका हुन्। आज उनी लगायत अन्य ६ जना उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण