माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं :सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी ले गरेको निर्णय अनुसार माघ १५ सम्म बिदा दिने निर्णय भएको हो ।
सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना जोखिम बढेको भन्दै १५ दिन देशभरका विद्यालयमा बिदा दिन सिफारिस गरेको थियो।
मन्त्रालयले आज सचिवस्तरको बैठक गरेर सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त