Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

केही दिनदेखि असहज महशुस गरेपछि शुक्रबार पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमण पोजेटिभ आएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य सामान्य रहेको र घरमै आइसोलेसेलनमा रहेको सचिवालयले जनाएको छ।

उता माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार