ह्याम्स अस्पतालद्धारा महाराजगंज प्रहरी वृतलाई १ सय थान सुरक्षा ज्याकेट प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले महाराजगंज प्रहरी वृतलाई सुरक्षा ज्याकेट उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर अस्पतालले एक सय थान सुरक्षा ज्याकेट र एक थान साउन्ड सिस्टम सहयोग गरेको हो ।
एक कार्यक्रमकावीच ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले महाराजगंज प्रहरी वृतका डीएसपी प्रमेश विष्टलाई उक्त सामान हस्तान्तरण गरेका हुन्। भण्डारीले सामान हस्तान्तरण गर्दै आफूहरुले आफनो अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर प्रहरीलाई सानो सहयोग स्वरुप सुरक्षा ज्याकेट र साउन्ड सिस्टम प्रदान गरेको जनाए ।
उनले अस्पतालले अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको जिकीर गरे ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित